बातैबातमा छुरा धस्ने कस्ति जाली तिमी त
उम्रीएका आशा मार्ने कस्ति कालि तिमी त

निराशाले कोल्टे फेर्दा , विश्वासको राग बाल्ने
दुःखमानि मुस्काउने कस्ति कालि तिमी त

मनै मनमा कूरा खेलाई ओठमा मूस्कान छरी हिड्ने
मान्छेलाई नै लुटपुटाउने कस्ति खालि तिमी त

Comments

Popular Posts