पागल भइदोरहेछ

जीवन त एउटा फूल रहेछ,
छोएपछि ओईलाइदिदो रहेछ ।
जीवन त खुकुरीको धारमा रहेछ,
हल्लिएमा बोकाझै काटिइदो रहेछ ।
जीवन त अध्याँरो पछिको उज्यालो रहेछ,
जहाँ सुुर्यको प्रचण्ड तापले पोल्दो रहेछ ।
जीवन त दीब्य ज्ञानको ज्ञ्योती रहेछ,
जसले मौनतामा घोरीन बाध्य पार्दो रहेछ।
जीवन त प्रमको सागर रहेछ,
जसमा फसेपछि पागल भईदोरहेछ ।

Comments

Popular Posts