मृत्यु

२०६१।०१।२०

तिम्रो त्यो सङ्कुचित र सङ्कीर्ण
विचाहरु ीभत्र
रहन नसकेरनै
तिमीबाट
विस्थापित हुन
गहिराखेकी छु
एकताको प्रतिक
मेरो एउटा नासो
प्राकृतिकको उपहार
तिमीलाई छाड्दै
तिमीबाट बिघटन
भइराखेकी छ
सामाजिक वन्धनमा
फसेर पनि
तिम्रा ति
जिर्ण भावनाहरुलाई
चुुुनौति दिदै
आइरहेकी म आफै
तिमीवाट टाढीदै छु
मैले नारीहरुमा
भएको शोषण दमन
अत्य भएको
समानता नारी पुरुषमा
अनी आफ्नो
आफ्नो सुखमय
दाम्पत्य जीवनको कल्पना
अशिक्षीत समाजलाई
सर्मथन गर्ने तिमीवाट
मेरो हार भएको छ
मेरो कामना रित्तिएको छ
मेरो वासना सकीएको छ
त्यसैले त

तिमी, समाजवाट
टाढा जादैछु
मृत्यलाई अगाल्दै छु

Comments

Popular Posts