नारी

कसैको घृण र उपह«ासको
पात्र होइन म
स्वतन्त्रपूर्वक जीउने आशा
वेकेकी स्वाभिमानी
नारी हुँ
नेपाली नारी हुँ
शोषण र दमन पोख्ने
भाँडो होईन
फूलबारीमा फूल्ने
फूल हुँ
जहाँ हजारौ भमरा झुम्मिएका हुन्छन्
घर परिवारलाई शिक्षित
तुल्याउदै
समाजलाई उन्नतिको पथतर्पm
अग्रसर गराउने
स्वाभिमानी
कुरितिबाट प्रताडीत
प्रयणीनी
विद्रही स्वभावकी
नेपाली नारी हुँ
वुटमुनि कुल्चिएर पनि
आफ्नो माग खोज्दै
हिडेकी म
गोरखाली नारी हँु ।

Comments

Popular Posts