Skip to main content

Posts

Featured

दीनको प्रतिबिम्ब बोकेर  बिहान मौलाइरहेछ  कालो बादल फ्याट फुटतो बादल  च्लिरहेको हुरी हुरीसँगै  लुट्पुटिएका बचेरा  जिउने आशसँगै आइरहेको निरास आवाज  शान्तिको परेवा  आकाशमा डुलिरहेका गिद्ध  साम्राज्य फैलाइरहेका वाज  परेवाको मासु चौरसी ब्यञ्जन  मुख पुच्छन् सगरमाथामा  अनी खोक्छन् लुम्बिनिमा  यो परेवाको वस्ति हो  शान्तिप्रिय परेवा एकजुट वन  तिमी सकिदै छौ हामीलाइ  भरोसा गर  हामी तिमीलाइ सधै सहयोग गर्छौ

Latest Posts

जीवन र मित्र

एक्लोपन

खुलास

दैनिक साधना

नारी

पागल भइदोरहेछ