>
दीनको प्रतिबिम्ब बोकेर
बिहान मौलाइरहेछ
कालो बादल
फ्याट फुटतो बादल
च्लिरहेको हुरी
हुरीसँगै लुट्पुटिएका बचेरा
जिउने आशसँगै आइरहेको
निरास आवाज
शान्तिको परेवा
आकाशमा डुलिरहेका गिद्ध
साम्राज्य फैलाइरहेका वाज
परेवाको मासु
चौरसी ब्यञ्जन
मुख पुच्छन् सगरमाथामा
अनी खोक्छन् लुम्बिनिमा
यो परेवाको वस्ति हो
शान्तिप्रिय परेवा
एकजुट वन
तिमी सकिदै छौ
हामीलाइ भरोसा गर
हामी तिमीलाइ सधै सहयोग गर्छौ
- Get link
- X
- Other Apps
Labels
Popular Posts
- Get link
- X
- Other Apps

Comments