घामपानी सँगै देखिएको इन्द्रेणीको रेखा तिमी
गोधूलीमा हूर्किएको दियोको प्याला तिमी
आशा सँगै हूर्किएकी, विश्वासमा फकि«एकी
भोकमरीमा उब्जिएको धानको बाला तिमी
चाहानामा फूर्किएर, कल्पनामा डूूबूल्किएर
हत्केलामा कोरिएको भाग्यको रेखा तिमी
पिलपाते ओठतिम्रो, स्याउकाजस्ता गाला
बेमौसममा फकि«एको, अङ्रगूरको दाना तिमी
एकटकले हेरीरहे तस्विर जूध्यो जूनसँगै
वल्छीसँगै वाधिएको शिकारीको किला तिमी
- Get link
- X
- Other Apps
Labels
Popular Posts
- Get link
- X
- Other Apps

Comments